Contact Us
  • वित्तीय स्वाबलम्बन केन्द्र
  • वित्तीय स्वाबलम्वन केन्द्रले तपाईलाई निम्न कुराहरूमा मद्दत गर्न सक्छः
  • के म वित्तीय स्वाबलम्वन केन्द्रका लागि योग्य छु?
  • हामीलाई सम्पर्क गर्नुहोस्
  • जानकारी पर्चा
  • Translated Information
  • हामी मद्दत गर्नका लागि यहाँ छौँ

वित्तीय स्वाबलम्बन केन्द्र

वित्तीय स्वाबलम्बन केन्द्र अष्ट्रेलियाभरका वित्तीय दुरुपयोगबाट प्रभावित मानिसहरुको वित्तीय स्वाबलम्वन निर्माण गर्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि सहायता गरिरहेको एक निःशुल्क, गोप्य, निजीकृत सेवा हो।

के तपाई निम्न कुरा गर्न चाहनुहुन्छ?

  • हरेक दिनको वित्तको नियन्त्रणको महसूस तथा पैसाका बारेमा निर्णय गर्दा आत्मविश्वासी हुन?
  • तपाईको आय र खर्चलाई बुझ्न?
  • स्वतन्त्ररुपमा बजेट बनाउन?
  • तपाईको खर्च तथा बचतको योजना बनाउन जस्तै कार वा घर किन्ने?
  • बिलहरु तिर्न वा अनपेक्षित खर्चहरुलाई पूरा गर्न सक्षम हुन?
  • ऋण तिर्न वा घटाउन?
Young woman with short hair portrait black and white

वित्तीय स्वाबलम्वन केन्द्रले तपाईलाई निम्न कुराहरूमा मद्दत गर्न सक्छः

Good Shepard Heart

एक व्यक्तिगत प्रशिक्षण (कोचिङ्ग) दिन्छ जसले तपाईको शक्तिलाई निर्माण गर्छ, तपाईलाई वित्तीय लक्ष्यको विकासमा मद्दत गर्छ र तपाईको दीर्घकालीन वित्तीय स्वाबलम्बनलाई निर्माण गर्ने व्यावहारिक कदमहरु लिन तपाईलाई सहायता गर्छ।

Good Shepard Heart

दिनदिनको वित्तिय अवस्थालाई व्यवस्थापन गर्न, योजना बनाउन वा लक्ष्यप्राप्तिका लागि काम गर्न तपाईको आत्मविश्वास बनाउनका लागि औजार तथा सीप दिलाउँछ।

Good Shepard Heart

पैसालाई बुझ्न- यसअघि तपाईको नियन्त्रणमा नरहेको क्षेत्रलगायतमा जस्तै बिल, ऋण तथा कम क्रेडिट स्कोर।

Good Shepard Heart

वचत गर्न शुरु गर्न जस्तै गाडी वा घर किन्न।

Good Shepard Heart

काममा फर्कन योजना गर्न वा सेन्टरलिङ्कमा दर्ता हुन सहायता गर्न। तपाईलाई आवश्यक अन्य सेवाहरुमा पहुँच वा सिफारिशहरु।

यो सेवा निःशुल्क, गोप्य तथा तपाईको आवश्यकताअनुरुप बनाइएको हो। त्यसमा कुनै समयसीमा छैन। तपाईको टोलीले तपाईको वित्तीय स्वाबलम्वनको प्राप्तिका लागि यथार्थपरक समयरेखाको पहिचानमा सहायता गर्नेछ।
‘वित्तीय स्वावलम्बन’ प्रत्येक मानिसमा फरक हुन्छ। तपाईको वित्तीय स्वावलम्बन केन्द्र यात्रा अद्वितीय हुनेछ।

गौरवशाली पार्टनर CommBank Next Chapter

Commonwealth Bank Logo

के म वित्तीय स्वाबलम्वन केन्द्रका लागि योग्य छु?

तपाई योग्य हुनुहुन्छ यदि तपाईः

  • वित्तीय दुरुपयोगबाट बाँचेको व्यक्ति, पारिवारिक वा घरेलु हिंसाबाट पिडित हुनुहुन्छ भने।
  • सुधारको चरणमा हुनुहुन्छ भने (संकटमा होइन) र तपाईको वित्तीय भविष्यका लागि योजना विकास गर्न तत्पर हुनुहन्छ भने।
  • १८ वा सो भन्दा माथि उमेरको र अष्ट्रेलिया बस्नुहुन्छ भने। तपाई स्थायी बासिन्दा वा भिसामा हुनुपर्दैन।

तपाई कमनवेल्थ बैकको ग्राहक हुनुपर्दैन वित्तीय स्वाबलम्वन केन्द्रमा पहुँच पाउनका लागि। तपाईले प्रमाण उपलब्ध गराउनु पर्दैन वा सेवामा पहुँच पाउन आफ्नो कथा भन्नु पर्दैन।

वित्तीय स्वावलम्बन केन्द्र गुड शेपहर्डद्वारा वितरित हो र कमबैंक (CommBank.) द्वारा आर्थिक सहायताप्राप्त छ।

young woman wiht shoulder length hair standing outside in a denim jacket

हामीलाई सम्पर्क गर्नुहोस्

Referral Contact Form (FIH)
Name
Name
First
Last
Preferred method of contact
Do you need an interpreter?

हामीलाई फोन गर्नुहोस्

हाम्रो समर्पित टोलीलाई 1300 050 150 मा फोन गर्नुहोस्।

जानकारी पर्चा

ब्रोसर डाउनलोड गर्नुहोस्

Translated Information

View the Financial Independence Hub brochure in other languages

हामी मद्दत गर्नका लागि यहाँ छौँ

उपयोगी संसाधनहरु

Good Shepard Contact

महिला तथा पेडे सापटी रिपोर्ट

महिला तथा पेडे सापटीबारेमा हाम्रो पछिल्लो रिपोर्ट पढ्नुहोस्

Good Shepard Contact

हाम्रा प्रकाशनहरु

हाम्रो पछिल्लो संसाधन तथा प्रकाशनहरु हेर्नुहोस्

Good Shepard Contact

नीति तथा वकालत

हाम्रो पछिल्लो नीती तथा वकालतको काम हेर्नुहोस्

Other services you may be interested in

FDV NILs

FDV NILs

No Interest Loans for women affected by Family and Domestic Violence
Family Violence Services Brimbank-Melton VIC

Family Violence Services Brimbank-Melton VIC

If you are experiencing family violence Good Shepherd can help. We provide specialist family violence services for those in the Brimbank-Melton region.
Bayside Peninsula Family Violence Services VIC

Bayside Peninsula Family Violence Services VIC

If you are experiencing family violence Good Shepherd can help. We provide specialist family violence services for those in the Bayside Peninsula.
Financial Capability and Wellbeing Program VIC

Financial Capability and Wellbeing Program VIC

Improve your understanding of your finances and debt management with our Financial Capability and Wellbeing Program.
Financial Counselling VIC

Financial Counselling VIC

Good Shepherd offers a free and confidential financial counselling service that assists people to gain control over debt and financial pressures.
Firmer Foundations NSW

Firmer Foundations NSW

Firmer Foundations is a free program for women focusing on money management and financial independence.
Family violence counselling for your children

Family violence counselling for your children

Good Shepherd's family violence service includes counselling and support for your children.
Housing services

Housing services

Our Family Violence services can help connect you with special crisis accommodation.
Legal Services Advice

Legal Services Advice

If you are experiencing family violence, we can connect you with helpful legal services.
Financial assistance

Financial assistance

Our Family Violence services can help you with financial assistance.
NILs No Interest Loans

NILs No Interest Loans

No Interest Loans (NILs) provides individuals and families on low incomes with access to safe, fair and affordable credit with no fees or interest.
Counselling NSW

Counselling NSW

Good Shepherd offers a range of specialist counselling services to young people aged 12-17 and their families.
Click here to exit quickly