Contact Us

हाम्रो पारिवारिक तथा घरेलु हिंसा व्याजरहित ऋणका बारेमा

“के तपाई त्यस्तो महिला हुनुहुन्छ जसले पारिवारिक वा घरेलु हिंसाको अनुभव गर्नु भएको छ वा गर्दै हुनुहुन्छ? गुड शेपहर्डले $2,000 सम्मको लचिलो, व्याजरहित ऋण प्रदान गर्दछ जुन तपाईलाई घरमा सुरक्षित रहन, सुरक्षित स्थानमा सर्न वा १० वर्षसम्मको लागि तपाईको जीवनलाई पुनर्स्थापना गर्न मद्दत गर्न डिजाइन गरिएको छ।

हाम्रा ऋणहरु सरकारद्वारा आर्थिक सहायताप्राप्त, विना शुल्क, रकम वा तिर्नुपर्ने व्याजाविनाको हुन्छ। तपाईले जे सापट लिनुभएको हो त्यो मात्र फिर्ता तिर्नुहुन्छ, पाक्षिक वा मासिक फिर्ता किस्तामा, २४ महिनासम्मको लागि प्रत्यक्ष डेबिट वा सेन्टरपेमार्फत्। “

Person Photo

के म योग्य छु?

black and white woman portrait

तपाई योग्य हुनुहुन्छ यदि तपाईः

Good Shepard Tick
एक महिला हुनुहुन्छ जसले पारिवारिक वा घरेलु हिंसा गत १० वर्षमा अनुभव गर्नुभएको छ अनि तपाई १८ वर्ष र त्योभन्दा बढी उमेरको हुनुहुन्छ
Good Shepard Tick
अष्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दा हुनुहुन्छ, वा ऋणको म्यादभन्दा पछि समाप्त हुने भिसामा हुनुहुन्छ
Good Shepard Tick
ऋणको किस्ता तिर्न पुग्ने आयश्रोत छ (ऋण प्रकृयामा तिर्नसक्ने क्षमताको मूल्यांकन गरिन्छ)

यो ऋण म के का लागि प्रयोग गर्न सक्छु?

  • धितो तथा भाडा (अनुमतिमाप्राप्त रियल स्टेट एजेन्ट मात्र, निजी घरधनी होइन)
  • कानूनी खर्छ
  • सुरक्षा वस्तुहरु
  • घरसर्ने सेवा प्रदायक तथा यातायात खर्च
  • गाडी दर्ता तथा मर्मत
  • फर्निचर तथा घरेलु सामान
  • उपयोगी सेवाहरु जस्तै बिजुली, ग्यास, पानी, फोन, इन्टरनेट
  • प्रविधि जस्तै ल्यापटप, फोन
  • मेडिकल तथा देन्त सेवा
  • शिक्षा तथा प्रशिक्षण खर्च
  • रोजगारीका औजार/उपकरणहरु
  • घरपालुवा जनावरको खर्चहरु

हामी नगद, ऋण एकत्रीकरण गर्न गाडी खरिदका लागि ऋण प्रदान गर्दैनौँ।
भुक्तानी सीधै गुड शेपहर्डद्वारा तपाईको मनोनीत खुद्रा बिक्रेता/आपूर्तिकर्तालाई गरिन्छ। (उनीहरूको ABN हुनुपर्छ)

कसरी आवेदन गर्ने?

वित्तीय क्षमता कार्यकर्तासँग कुरा गर्नका लागि 1300 031 001 मा फोन गर्नुहोस्।
लाइनहरु बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सोमबारदेखि शुक्रबारसम्म खुला हुन्छ

हामीलाई सम्पर्क गर्नुहोस्

Referral Contact Form (DVNILS)
Name
Name
First
Last
Preferred method of contact
Do you need an interpreter?

हामी तपाईलाई मद्दत गर्न यहाँ छौँ

उपयोगी संसाधनहरु

Financial Counselling

मनीसमार्ट बजेट प्लानर

हाम्रो कार्यशालामा प्रयोग गरिएको, यसले तपाईलाई बजेट बनाउन मद्दत गर्न सक्छ

Financial Counselling

ऊर्जा बिल घटाउनुहोस्

यी युक्तिहरुले तपाईको ऊर्जा बिललाई घटाउन मद्दत गर्न सक्छ

Loans and Insurance

प्रकोपको बेलाको लागि तपाईको आर्थिक रुपमा तयारी गर्नुहोस्

यदि प्रकोप भएमा वित्तीयरुपमा तयार रहनुहोस्

We Are Icon

हामी सुरक्षित छौँ।

हामी स्वस्थ छौँ।

हामी बलियो छौँ।

हामीहरु एकआइसमा जोडिएका छौँ।

Other services you may be interested in

Financial Independence Hub

Financial Independence Hub

The Financial Independence Hub offers a tailored financial coaching program to help people impacted by domestic and financial abuse establish a pathway to long-term financial recovery.
Family Violence Services Brimbank-Melton VIC

Family Violence Services Brimbank-Melton VIC

If you are experiencing family violence Good Shepherd can help. We provide specialist family violence services for those in the Brimbank-Melton region.
Bayside Peninsula Family Violence Services VIC

Bayside Peninsula Family Violence Services VIC

If you are experiencing family violence Good Shepherd can help. We provide specialist family violence services for those in the Bayside Peninsula.
Financial Capability and Wellbeing Program VIC

Financial Capability and Wellbeing Program VIC

Improve your understanding of your finances and debt management with our Financial Capability and Wellbeing Program.
Financial Counselling VIC

Financial Counselling VIC

Good Shepherd offers a free and confidential financial counselling service that assists people to gain control over debt and financial pressures.
Firmer Foundations NSW

Firmer Foundations NSW

Firmer Foundations is a free program for women focusing on money management and financial independence.
Family violence counselling for your children

Family violence counselling for your children

Good Shepherd's family violence service includes counselling and support for your children.
Housing services

Housing services

Our Family Violence services can help connect you with special crisis accommodation.
Legal Services Advice

Legal Services Advice

If you are experiencing family violence, we can connect you with helpful legal services.
Financial assistance

Financial assistance

Our Family Violence services can help you with financial assistance.
NILs No Interest Loans

NILs No Interest Loans

No Interest Loans (NILs) provides individuals and families on low incomes with access to safe, fair and affordable credit with no fees or interest.
Counselling NSW

Counselling NSW

Good Shepherd offers a range of specialist counselling services to young people aged 12-17 and their families.
Click here to exit quickly